Showing posts with label Asian Music. Show all posts
Showing posts with label Asian Music. Show all posts

Wednesday, January 7, 2015

Timro Pauju Bajera Thaha Paye Arule By Damber Nepali


Artist/Singer :- Damber Nepali (डम्बर नेपाली)
Album :- Mero
Genre :- Pop
Music on :- Asian Music
Lyrics :- Avialable



Lyrics:-
(तिम्रो पाउजु बजेर थाहा पाए अरुले )३ 
(मलाई त कराए आफन्तहरुले )२ 
तिम्रो पाउजु बजेर थाहा पाए अरुले... 

(सुनायौ कि तिमीले न साथीहरुलाई 
पढ्न पो दियौ कि चिठ्ठि अरुलाई )२ 
(हाम्रो गीत गाउँदै ताली बजाए अरुले )३ 
(मलाई त कराए आफन्तहरुले )२ 
तिम्रो पाउजु बजेर थाहा पाए अरुले... 

(रूप त तिम्रो त्यति राम्रो होइन 
बैंशले राम्रो बनायो तिमीलाई )२ 

तिम्रो नाम जोडि मलाई जिस्काउँछन् अरुले )३ 
(मलाई त कराए आफन्तहरुले )२ 

(तिम्रो पाउजु बजेर थाहा पाए अरुले )२ 
(मलाई त कराए आफन्तहरुले )२ 
तिम्रो पाउजु बजेर थाहा पाए अरुले...