Sunday, February 1, 2015

CHUROT (ADHA RAAT MA) Video With Lyrics - Nepali Movie HOSTEL SONG


Songs : CHUROT (ADHA RAAT MA)
MOVIE:- HOSTEL
SINGER / COMPOSER / LYRICIST :- CHINTU RIMAL
Arranged by : BIBASH POUDEL
Director : HEMRAJ BC

Watch Full Video Now

Aadha Raat Ma Lyrics

आधा रातमा उठेको चुरोट तान्नलाई 
यताउति खोजेको सलाई बाल्नलाई 
झ्यालबाट उत्रेर कौसी झरें है 
चिप्लो रहेछ भुईं सोल्टि झन्दै लडें है 
एउटा हातमा चुरोट छ अर्को खल्तिमा 
यस्तै रहेछ हेर सोल्टि चलन चल्तिमा 

अध्याँरो छ चारैतिर कोरें सलाई 
पल्ला घरको छिमेकीले देखे मलाई 
भाषण दिन थाल्यो बुढो चुरोट नखारे 

ज्यानको माया छैन भनि सार्‍है हकारे 
मैले खाको तलाई के भो भनि फर्काएँ 
mind your business बुढो भनि त्यलाई थर्काएँ 

You May Like This

Chittiyaan Kalaiyaan Lyrics - ROY | Meet Bros. Anjjan, Kanika Kapoor


छम्मालाई भ्यालेन्टाईन्समा दिएँ थिएँ मैले फोन 
त्यै फोनमा अहिले गर्दा busy आयो tone 
अर्कै केटा छ कि क्या हो लाग्न थाल्यो डर 
अचेलका केटिहरुको छैन केहि भर 

break up दिने message पठाई हुन्न अब भेट 
पाँच वर्षको मायाप्रिती पाँच मिनेटमै चेट 
चुरोट पनि सिध्यो सोल्टि भईसक्यो late 
सोल्टि last line त लेख्नै बिर्से 
मिलेन.............................

No comments:

Post a Comment